काठमाडौं । अब कोभिड-१९ संक्रमित बिरामीको उपचार सरकारी अस्पतालमा मात्रै हुने भएको छ । बुधबारदेखि कोभिड—१९ संक्रमित बिरामीको उपचार सरकारी अस्पतालमा मात्रै गर्ने जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सूचीकृत...