कोभिड–१९ को यो महामारीमा थुप्रै कुराहरु परिवर्तन भइरहेका छन् । कामकाज, सर–सफाईदेखि खानपिनको तौर तरिका, त्यहि परिवर्तित कुरामा समावेश छन् । मानिसहरुको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खान–पिन र स्वच्छताको...