विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओसँग सम्बन्ध समाप्त गर्ने घोषणा पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विदेशमा त आलोचना भइ नै रहेको छ, यता देशभित्रै पनि उनीमाथि विभिन्न प्रश्न उठाउन थालिएको छ...