काठमाडौँ । अभिनेत्री सरिता गिरीले ‘कर्मा’ ले नेपाली फिल्मको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने बताएकी छन् । अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आम दर्शक र फिल्मकर्मीको दिमागमा...