काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको बारेमा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री हसिनाले देश छाडेपछि सचिव विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसबारेमा प्रतिक्रिया दिएका...