आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण

नयाँदिल्ली ।  लगभग तीन दशकदेखि दिल्लीमा चुनावी जितको पर्खाइमा रहेको भारतीय जनता पार्टीले अन्ततः सत्ताको पासा पल्टाउन सफल भएको छ। यससँगै आम आदमी पार्टी ११ वर्षपछि सत्ताबाट हुने निश्चित बनेको...