काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउनलेहरु विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । शनिबार सरकारी वकिलको रोहवरमा प्रहरीले पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल...