शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

बालक आक्रमण गर्ने चितुवा खोरमा

तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर...