बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामछिानेको बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले...