सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरुमाथि अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता लगायत भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरुमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।  ...