शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या...