सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

गच्छदारसहितका मन्त्रीहरूलाई सफाइ दिने निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई अभियुक्त नै नबनाएको र प्रतिवादी बनाएका मन्त्रीहरूलाई समेत अदालतले सफाइ दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले...