मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

चौतर्फी विरोधपछि हच्कियो सरकार, भ्रष्टाचार मुद्दामा १० वर्षे हदम्याद राख्ने तयारी

काठमाडौँ । भ्रष्टाचारका मुद्दा दायर गर्ने सन्दर्भमा ‘पाँच वर्षे हदम्याद’ राख्ने तयारीमा रहेको सरकार केही हच्किएको छ । चौतर्फी विरोधपछि हदम्याद बढाएर १० वर्ष पुर्‍याउने तयारी भइरहेको हो । ...