सोल । दक्षिण कोरिया राष्ट्रपतिको निर्वाचनको घोषणा भएको छ । मंगलबार त्यहाँको सरकारले नयाँ राष्ट्रपति चयनका लागि जुन ३ मा निर्वाचनको घोषणा गरेको छ । डिसेम्बरको शुरुमा मार्सल ल...