मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

नेपालमा मृत्यु हुनेमध्ये ११ प्रतिशत क्यान्सर पीडित

काठमाडौँ । आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ ।...