मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा मेरिटोक्रेसी मिचेर सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्क केसीले वरीयताक्रममा दोस्रो नम्बरमा रहेका उपप्राध्यापक डाक्टर विजय बहादुर थापालाई सहायक...