सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११  स्थानमा ‘हेल्थ डेस्क’  सञ्चालनमा ल्याइएको छ ।   ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला...