काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमविपरीत व्यवसाय गर्दै आएका पाँच अटो कम्पनीको बिक्री वितरण रोक्का गरेको छ । बुधबार अनुगमनमा गएको विभागको टोलीले ती अटो कम्पनीहरूले...