काठमाडौँ । नेपाल–भारत सम्बन्धमा चिसोपन आइरहेको वेला पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको भारतमा दौडधुप बढेको छ । प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनको उद्घाटनका लागि...