बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

काभ्रेबाट रारा घुम्न आएका एक पर्यटकको मृत्यु

मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।  रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको...