मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने

धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो अभियान थालनी गर्ने योजनाका साथ तयारी भइरहेको हो । टीकापुर नगरप्रमुख...