गायक कुमा सागरलाई गिज्याएको आरोपमा चारजना (कमेडियन : सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बा)विरुद्ध यही फागुन ५ गते काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ...