बुटवल । समुन्द्री सतहदेखि २ हजार ६९० मिटरको उचाईमा रहेको गुल्मीको थाप्ले लेक साविक लुम्विनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो । थाप्ले लेककै छेउमा रहेको सत्यवती धार्मिक तथा पर्यटकीय क्षेत्रका...