काठमाडौँ । सुनको सिक्री लुटमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौँको बिजेश्वरी...