आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षण अस्पतालद्वारा क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ३ जना क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ । अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद...