भैरहवा । एभरेष्ट बैङ्क लिमिटेडले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा शाखालाई आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरू सञ्चालन गरेको छ । उक्त नवनिर्मित शाखाको...