काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३८ वर्षीय हेमराज शिवाकोटी र ३३ वर्षीया मुना सिलवाल...