काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न निर्देशन दिएका छन् । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा...