मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो...