काठमाडौँ । संसदीय समितिको मंगलबार बसेको बैठकमा प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीहरु खोलिएको छ । समितिको बैठकमा विभिन्न प्रस्ताववित राजदूतविरुद्ध ९ वटा उजुरी परेको हो । प्रस्तावित राजदूतबारे सैद्धान्तिक छलफलपछि उजुरी...