मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

आन्तरिक गुटबन्दी अन्त्य भए २०८४ को निर्वाचनमा कांग्रेस–एमालेलाई परास्त गर्न सकिन्छ : पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नेपालको अग्रगामी परिवर्तनको प्रमुख समस्या गठबन्धन भएको जिकिर गरेका छन् । २०८४ को निर्वाचनमा माओवादीले एकल रूपमा भाग लिनेगरी तयारी गरेको समेत...