बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

‘नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठनको घोषणा सकारात्मक’

काठमाडौँ । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्षको बजेटमा सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने घोषणा स्वागतयोग्य भएको बताएको छ । बजेटपछि प्रतिक्रिया जनाउँदै संघले...