काठमाडौँ । रेबिज एक प्राणघातक रोग हो । यो रोग ९५ प्रतिशत रोगी कुकुरको टोकाइबाट हुन्छ । रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ ।...