आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ

ललितपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठुलो विद्रोह हुने चेतावनी दिएका छन्  । नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ...