काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिने फैसला सुनाएको छ । विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा फैसला गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो...