शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

झन्डै ९ लाख सूचीकृत बेरोजगार, ६ हजारलाई सरकारले दियो रोजगारी

काठमाडौँ । देशका ७ प्रदेशमा सूचीकृत भएका बेरोजगारको सङ्ख्या ८ लाख ८५ हजार १५४ जना रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख तथ्याङ्कअनुसार ७ वटै प्रदेशमा गरी...