मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

साझा यातायातले पाएन सीईओ, पुनः दरखास्त आह्वान

काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । पहिलोपटक खुलाइएको आवेदनमा कुनै पनि उम्मेदवार योग्य नदेखिएपछि दोस्रो पटकका लागि आवेदन आह्वान गरिएको...