शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको जोखिम अनुसन्धान गर्न जर्मनीमा भीडभाडयुक्त कन्सर्टको आयोजना

जर्मनीका वैज्ञानिकले महामारीका बेला भीडभाडयुक्त कार्यक्रममार्फत् हुने जोखिमको अनुसन्धानका लागि एकैदिन तीनवटा पप कन्सर्टको आयोजना गरेका छन् । १८ देखि ५० उमेर समूहका स्वस्थ स्वयंसेवकले उक्त कन्सर्टमा आफ्नो सहभागिता...