शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

भ्याक्सिनमा क्यानडा र चीनको साझेदारी समाप्त, के तनावपूर्ण सम्बन्धका कारण यस्तो भयो ?

बिहिबार क्यानडाका विदेशमन्त्री फ्रान्स्वा फिलिप शान्पानिएले दुई देशबीच कूटनीतिक स्तरमा तनाव भएता पनि कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स र क्यानडाको नेशनल रिसर्च काउन्सिलबीचको साझेदारी टुट्नुसँग यसको कुनै नाता...