बाँके । कोरोना सङक्रमणबाट आज भेरी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज बिहान...