चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाले कोरोनाबाट सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार तथा पोषण र एम्बुलेन्स खर्च गरी जनही रु दश हजार दिने निर्णय गरेको छ । नगरभित्रका नागरिक सङ्क्रमित भएमा रु दुई...