रुख कटहर, अंग्रेजीमा ज्याकफ्रुटको नामले चिनिने यो फलसँग नेपालमा बसोबास गर्ने सम्भवतः सबैजना परिचित नै हुन्छन् । दक्षिण एशियाभरि नै र प्रशान्त क्षेत्रमा खेती गरिने यो फलमा आँप, केरा, खरबुजा...