सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

पूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौँका...