जब टेलिभिजनमा कुनै विशेष घटना सन्दर्भमा रहेर कार्यक्रम बनाइन्छ, तब आममानिसले आफ्नो कौतुहलताको उत्तर कार्यक्रमका अतिथिबाट खोजिरहेका हुन्छन् । पत्रकारले आफ्ना मनमा उठेका प्रश्न कतिबेला अतिथिसामु राखिदिन्छन् र जिज्ञासा मेटिन्छ...