आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

भीआईपी चोख्याउन ‘बयान कागज’को सहारा

काठमाडौँ । कांग्रेसका उपसभापति धनराज गुरुङलाई कार्तिक २८ मा केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरे । ललितपुरमा सञ्चालित मितेरी सहकारी ठगीमा उनको संलग्नताबारे प्रश्न उठेपछि अनुसन्धान अधिकृतहरूले उनलाई लाजिम्पाटस्थित...