आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव

पर्वत । कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ । तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने...