सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

अज्ञात रोगले बङ्गुर मरेपछि किसान चिन्तित

बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर...