सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

वर्षा कुँवरले जितिन् ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज

काठमाडौँ । व्यवसायी वर्षा कुवरले ‘ मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दे कुँवरले ताज...