विराटनगर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पहिलो संविधानसभाबाट संविधान बन्न नसक्दा माओवादी कमजोर बन्न पुगेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस सेन्टर नेपाल कोशी प्रदेश...