बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा कार्यक्रम – बीएण्डसी र नोबेल मेडिकलको अर्बौ भुक्तानी बाँकी

पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी...